एकता प्रवर्धन गरौँ, डायस्पोराको आयम परिवर्तन गरौँ

अमेरिकामा रहेका बिज्ञहरुले नेपाली डायस्पोराको समग्र आयाम परिवर्तन गर्नुपर्ने समय आएको बताएका छन् । गतसाता भर्जीनियामा आयोजित एसोसिएसन अफ नेपालिज् इन द अमेरिकाज, एएनए, को बार्षिक सम्मेलनमा बोल्दै सामुदायीक अगुवाहरुले विभिन्न चिरामा विभक्त नेपाली समाजको एकता नै आजको अपरिहार्यता भएको उल्लेख गरे । कार्यक्रममा प्रमुख अतिथि, अमेरिकाका लागी नेपाली राजदुत डा. अर्जुन कार्कीले अमेरिकामा रहेका … Continue reading एकता प्रवर्धन गरौँ, डायस्पोराको आयम परिवर्तन गरौँ